y
Thursday, October 13, 2016
पतंजली केहि योग सुत्र
पतंजली केहि योग सुत्र
१. मासुमा कहिलै जोर नगर्नुहोस किनकि मासु पचाउन हाम्रो पेट लाई धेरै समय र सक्ति लाग्छ, जसले पाचन सक्ति कम्जोर पर्छ. पाचन सक्ति कम्जोर भनेको धेरै रोग को सुरुवात हो, आयु घटाउनु हो
२. पानी खाना संग अलि अलि पिउनु होस्, खानको १ घण्टा छिटोमा ,ढिलोमा १ घण्टा ३० मिनट को बात् पानी पिउनुहोस, हामि ब्यस्त हुदा पिउन बिर्सन्छौ यसको असर को भागेदारी आफै हो, ख्याल गर्नुओस .
३. बिहान केहि समय योग/ध्यान मा दिनुहोस, रामदेव बाबाको कपालभाती/अललम बिललम धेरै मधे प्रचुर सक्ति साली योग हो, जसले ९९ % रोग को निदान गर्छ, बेलुकी अबेर सम्म बस्नु राम्रो होइन, सुत्ने बेलामा पनि पिएर सुत्नुहोस, पिसाब आउँने झन्झट ले पिउनु हुन्न भने राम्रो होइन, बिहान चाडै उठ्ने कोसिस गर्नुहोस
४. जति बजे उठे नि, योगा को लागि समय ३० घण्टा देखि १ घण्टा ३० मिनट छुट्यानुहोस
५. मान्छेको सरिर एउटा हो, फरक भनेको कसैको स्वाथ्य, बलियो,निरोगिक,कसै रोगि,रोग लग्न आटेको, कसैलाई टाउको दुख्ने, कसैलाई गास्त्रिक, कसैलाई चिनी रोग,..............जे भए नि योगा सबै लाई लाभ दाई
६. अन्डा र चाउ चाउ पकाएर खादा धेरैलाई गस्त्रिक हुन्छ, ख्याल गर्नुहोस. कसैलाई दुध , घिउ ले नि गस्त्रिक हुन्छ.
७. कब्जियत धेरै मा छ, यसको मुख्य कारण पानी कम, हिदुल नगर्नु , धेरै मैदा आइटम को प्रयोग हो-मैदा आइटम मा बिस्कुट,चाउ चाउ, चौमिन, आदि पर्छ, यसको प्रयोग कम गर्नुहोस. नानीहरु लाई नि कम गर्नुहोस , बच्चाले पानी कति पिउछ ख्याल गर्नु होस्, मतलब, पानी नापिउने बचाको बानी कम’ गर्नुहोस .
८. भटमास र दुध संगै खाए स्टोन हुने प्रबल सम्भावना हुन्छ ,
९. अल्छि, धेरै समय सुत्ने, गुलियो धेरै खाने, बानीले चिनी रोग निम्ताउछ-उमेर अलिक बढ्दै गएपछि
१०. नुन कम खानु होस्,यो धेरै खाए अनुहार को चमक हराउछ र प्रेसर बडाउन सहयोग गर्छ .
११. सरिरिक सामान्य केस मा डाक्टरी दबाई धेरै सेवन नगर्नु होस्, जसले अरु असर धेरै हुन् सक्छ, क्लिनिक बाट सिदै दबाई लगेर खानु राम्रो होइन, जटिल रोग को सुरुवात हुदा, राम्रो डाक्टर कहाँ गएर दबाई,औसदी लिनुहोस्
१२. योग प्राकृतिक उपचार हो-ख्याल गर्नुओस, यसको सुरुवात राम्रो भए डाक्टर कहाँ जाने मौका कम हुन्छ, दिर्गजीबी भइनछ .
१३. कब्जियत भै हाले, फलमा नासपाती लिनुहोस् दैनिक २ दाना, दोस्रो/तेस्रो दिनमा परिणाम आउछ
१४. जिबन मा अरुको लह लहै मा लागेर, स्वाथ्य को बेस्यायर नगर्नुहोस. कसरि स्वस्थ रहेने सिक्ने कोसिस गर्नुहोस, सिक्नु हुनेछ ,परियार मा अपनाउनु होस्- भोलि परिवार को समस्या आफ्नै हो.
१५. साधारण खाना मा जोर गर्नुहोस, १ कै पल्ट धेरै नखानुहोस , सम्भव भएसम्म फरक समएमा ३/४ पल्ट खानुहोस .
१६. खानामा काचो लसुन प्रयोग गर्नुहोस जसले पेटको रोग निदान गर्न सहयोग गर्छ .
१७. तारेको मासु, तारेको मैदा आइटम पाचन मा गारो हुन्छ, जतिसक्दो पाचन मा सजिलो हुने खानुहोस
१८. facebook आएको Touborg bear को राम्रो कुरा आएको देखेर धेरै नपिउनु होस्, मध्यपना, धुम्रपान सधै हानीकारक हो , एउटा रोग लाई सहायो गरे नि अर्को तर्फ असर गरिरहेको हुन्छ .
१९. मात्र योगा हो जुन एउटा गर्दा अरुमा असर सकारात्मक हुन्छ , रोगि भैसकेको भए बिस्तारै सावधानी अपनाउदै सहि तर्क अपनाएर गर्नु पर्छ , रामदेव को भिडियो www.youtube.com, मा रामदेव योगा लेख्नुहोस र सहि तरिका हेरेर सिक्नुहोस , मोबाइल बाट नि हेर्न सकिन्छ .https://www.youtube.com/watch?v=c2Af9PGAiF8,
https://www.youtube.com/watch?v=JYg0Vu6-RUk
20. दहि बेलुकी राम्रो हुदैन किनकि रति हाम्रो सारिर आराम गर्ने भएकोले पाचन गर्न गारो हुन्छ,
बेलुकी पख सधै हल्का खान खनुओस् ,धेरै नखानुहोस ,जति बिहान खानु हुन्छ , बिहान अलिक बदी खायेनी दिनभरी कम हुदा ठिकै हुन्छ .
२१. बिहानी तातो पानी पिउनु होस्, योगा, morning walk सुरु गर्नु भन्दा अगाडी . जसले कबिज्यत, बोसो, पचना लाई सहयोग गर्छ . तातो पानी ९९ % मान्छे लाई fit हुन्छ .
२२. धुलो उड्ने ठाउँ मक्स लगाउनु हुन्छ भने राम्रो स्वास प्रस्वास हुने खालको लिनुहोस् , जुन पायो त्यो मक्स ले ब्रेअथिंग मा
बाधा गर्छ जुन हानिकारक हुन्छ .
२३. सुनु भाहोला, फराकिलो र सकारात्मक सोचले बिकाश हुन्छ , योग ले यो दुवै हुनमा महत्व पूर्ण भूमिका खेल्छ .
२४. योग ले सक्ति प्रधान गर्ने भएको ले तनाब कम हुन् महत्व पूर्णकाम गर्छ . जसको सरिर कमजोर उसलाई रोग,तनाब सबैले हेप्छ.
२५. जिबन मा पोइसा कमाउन सजिलो छैन, पोइसा एक आधारभूत अवासकता हो यो समय मा, यसको पछि दौडदा सरिर को पनि ख्याल गर्नु पर्छ , अन्तराल मा हेर्दा सरिर रोगि पोइसा टन्न, के मजा? पोइसा टन्न , फिट सरिर चाही हुदा धेरै आनन्द औउला
२६. स्वस्थ रहनु होस्, योग संगै दैकिक काम मा मस्त रहनु होस्, तपाइलाई कसैले बचाऊदैन आफै बच्ने हो, तपाइको सारिर तपाई संग, कसरि धर्ति मा हिडाउने तपाइको हातमा.........
२७. सारिर तपाइको हातमा भन्नाले-कसरी लाने स्वस्थ भएर वा जसोतसो रोग संगै घिसारेर
२८. खयाल गर्नुओस, मेडिकल बिज्ञान तपाइको पूर्ण रोगको निदान होइन, मात्र अस्थाई हो-टाउको दुख्यो सिटामोल खाएर निको भो,TV लाग्यो दबैले निको भयो- यो फेरी अरु दिन बल्झने प्रबल सम्भावना छ, फेरी दबाई खानु पर्ने छ,
तर योगले सबै रोगको इस्थाई निदान दिन्छ,
२९. मैले आज कति पानि पिए याद गर्नुहोस, चाहिने पिए कि पिईन, कम्ति मा २ लिटर देखि ४ लिटर पानी अनिबार्य हो .
बिर्सने बानी छोड्नु होस् .
30. आज स्वस्थ छु भनेर ढुक नहुनुहोस, भोलि रोग सुरु हुनसक्छ ,यो स्वस्थ पन को फाइदा उठाउनु होस्, जति स्वस्थ सरिर उति राम्रो योग, आज बिस्तारै सुरु गर्नुहोस,
३१. रामदेव को कपालभाती, अललमबिलम, राम बान हो यदि लगातार गर्नु भयो भने, यो भन्दा अगाडी, तातो पानी पिएर सुर्य नमस्कार वा १२ आसन गरेपछि सुरु राम्रो .
३२. समय भए ओम भन्ने आवाज निकालेर २०-देखि ४० मिनट दैनिक बस्नुहोस्, mind मा हुने stress, मनको असान्ती कम हुन्छ . कम्तिमा ३१ number को अनिबार्य गर्नुहोस
३३. योगा उठेर आफ्नै बेड वा पायक पर्ने ठाउमा जतै गर्नुहोस, अरुले के भन्छ खयाल नगर्नुहोस, स्वाथ्य तपाइको हो अरुको होइन. समय बिहान वा बेलुका
पतंजली योग सुत्र
३४. मोटाउनु को प्रमुख कारण सरिरिक परिशरम नहुनु हो, अल्छि पन हो, धेरै समय टक बस्नु हो, बसेर गर्ने काम हो, खानामा केहि कन्ट्रोल
गरेर दैनिक योग, वा कुनै सरिरिक अभ्यास गर हुन्छ,
३५. मानिसको रोग पेट बाट सुरु हुन्छ, बाहिरी सरिरिक काम जति गरेनी पेटको बेयाम हुदैन, यसको लागि पेटकै योग गर्नु राम्रो हुन्छ,
अललम बिललम, कपालभाती .........................
३६. हाम्रो जिबन लाई यदि मजा तिर लाने हो भने हामी जहिले उरालो लाग्छौ, मजा भन्नाले बोतल पानी,चुरोट, जाड, खैनी,
जिबन something त गर्छु, something त गर्छु, something गर्छु भन्ने भावना हुनु पर्छ...........
३७. योग सानो बाट गरे राम्रो पछी सारै सजिलो, जति उमेर माथि जादै गर्यो ऊति गारो सरिर व्यवस्थापन गर्न, त्यसैले आजै, अहिलेनै योग सुरु
गरौ, योगी जिबन , स्वस्थ जिबन, सम्रिधि जिबन,
३९. योग गरेर स्वस्थ हौ, hospital खर्च लाखौ बचाऊ......
तौल घटाउनखोज्दा गरिने गल्ती, भ्रमर सही उपाय
तपार्इंहामीमध्येधेरैलेतौलघटनाउनेअनेकप्रयत्नगरेकाछौं।यसक्रममाधेरैमुल्यपनिचुकाएकाछौं।तर, तौलबढाउनेअभियानमाकतिसफलभयौंत ?तौलघटाएरहामीकतिस्वस्थरखुशीभयौंत ?
निश्चयनैछैनौं।हामीमध्येधेरैजोशकासाथतौलघटाउनेयात्रातयगर्छाैंतरविस्तारैहतोत्साहितहुन्छौं।केहीदिनमैहामीउहीएउटैठाउँमादिनभरबसिरहनेवाभिडियोगेमखेल्नेरटेलिभजनहेरेरबस्नेउहहीदैनिकीमाफर्किन्छौ।योयसलेहामीमामोटोपननिम्त्याएकोछ।मोटोपनलेमुटुसँगसम्बन्धितरोगमात्रहोइन, निन्द्राकोस्तर, मुडलगायतस्वस्थ्यसम्बन्धिअन्यसमस्यानिम्त्याउँछ।अस्वस्थजीवनशैलीकाकारणहामीमाअसन्तोषरदुःखपनिबढ्छ।
एकपटकमननगरौंततौलघटाउनकालागिहाम्राकुनैपनिपुर्खालाईव्यायामरडाइटकोतालिकाबनाएनन्।किनकीउनीहरुदैनिक६देखि१०माइलहिड्नेवाकामकोसिलसिलामाहतार–हतारहिड्नेगर्थे।आधुनिकसमयमामानिसऔषतमादैनिक२माईलभन्दाहिँड्दैनन्।
अझउदेकलाग्दोपक्षतकेछभनेस्वास्थ्यकाकथितरोलमोडलस्वस्थभएरजीउनसंघर्षगरिरहेकाछन्।धेरैनसर्, चिकित्सकरअन्यस्वास्थ्यकर्मीवास्तवमैमोटाछन्।यस्ताचिकित्सकरस्वास्थ्यकर्मीलेदिएकोसुझावसर्बसाधरणलेकसरीमान्छन् ?
तौलघटाउनेविषयमाभ्रम
तौलघटाउनक्रममाआफ्नोदैनिकभोजनघटाएकोभन्नेधेरैमानिसकोभनाईलेमलाईदिक्कपार्नेगरेकोछ।भोकैबस्दातनाबबढाउनेहर्मनजस्तैकोर्टिसोलरइन्सुलिनबढाउनेहर्मननिस्काशनहुन्छ।यीहर्मननिस्काशनहुनुभनेकोझन्असन्तुलिनतौलबढ्नुहो।
अझउदेकलाग्दोपक्षतकेछभनेस्वास्थ्यकाकथितरोलमोडलस्वस्थभएरजीउनसंघर्षगरिरहेकाछन्।धेरैनसर्, चिकित्सकरअन्यस्वास्थ्यकर्मीवास्तवमैमोटाछन्।यस्ताचिकित्सकरस्वास्थ्यकर्मीलेदिएकोसुझावसर्बसाधरणलेकसरीमान्छन् ?
तौलघटाउनेविषयमाभ्रम
तौलघटाउनक्रममाआफ्नोदैनिकभोजनघटाएकोभन्नेधेरैमानिसकोभनाईलेमलाईदिक्कपार्नेगरेकोछ।भोकैबस्दातनाबबढाउनेहर्मनजस्तैकोर्टिसोलरइन्सुलिनबढाउनेहर्मननिस्काशनहुन्छ।यीहर्मननिस्काशनहुनुभनेकोझन्असन्तुलिनतौलबढ्नुहो।
हामीमध्येधेरैमानिसभुँडीबाहेककोशरिरमाथिगर्वगर्छौ।भुँडीघटाउनेकेहीअभ्यासपनिगर्छांै।योतएउटाएकादेशकोकथामात्रहो।शरिरघटाउनसमग्रव्यायामगर्नुपर्छ।एउटाभुँडीघटाउनेव्यायामलेमात्रतौलघट्दैन।
बर्षोदेखिमानिहरुएउटाभ्रममाबाँचेकाछन्।त्योकेभनेमोटोखराबहो।योवास्तवमासत्यहोइन।सबैमोटोखराबहोइन।हटडग्स, दुध, आइसक्रिम, चकलेटकासन्तृप्तफ्याटअस्वस्थहो।तर, एभोकेड, जैतुनकोतेल, बदाम, मकैकोतेल, सूर्यमुखीकोतेल,माछामापाइनेओमेगा३स्वस्थकरफ्याटहो।
भर्खरजिमहलमाजानेनयाँमानिसकोतुजुकनैबेग्लैहुन्छ।जसकाकारणउसकोमाशंपेशीमापीडाहुनेरनिकोहुननैकेहीदिनलाग्छ।अर्कोशब्दमाभन्नुपर्दायोसहयोगीभन्दापनिस्वास्थ्यकालागिहानिकारकछ।सातामादुईतीनपटकयस्तोअभ्यासगरेरवादैनिकदुईदेखितीनमाईलकुद्दामेरोसम्पूर्णलक्ष्यप्राप्तभयोजस्तोलाग्छ।
उचितडाइटरव्याययमकाबाबजुदपनितौलनघट्नुमाधेरेकारणछन्।अपर्याप्तनिन्द्रा, तनाब, डिप्रेसन, अत्यधिकएन्टिबायोटिककोप्रयोगलेतौलकोअप्रत्यक्षबृद्धिगरेकोहुन्छ।त्यसैलेहाम्रोजीउनेअवस्थालेपनिस्वास्थ्यमाठूलोप्रभावपारेकोपाइन्छ।जस्तैएउटैपरिबारमाबस्नेमानिसमध्येकुनैएउटालेअत्यधिकधेरैखानेवाअन्यअस्वस्थजीवनशैलीअप्नाउदापनिअरुलाईपनियसकोअसरहुन्छ।
तौलघटाउनेउपाय
वैज्ञानिकहरुकाअनुसारतौलघटाउनव्यायाम, पोषणरस्वाभावपरिवर्तनगर्नआवश्यकछ।
वैज्ञानिकहरुकाअनुसारतौलघटाउनव्यायाम, पोषणरस्वाभावपरिवर्तनगर्नआवश्यकछ।
व्यायाम
पाँचप्रतिशततौलघटाउनलेमुटुरोगकोखतरारटाइपटुडायबिटिजनहुनेवैज्ञानिकहरुबताउँछन्।तसर्थतौलघटाउनेसजिलोतरिकाभनेकोहामीलेलिनेक्यालिकोमात्राभन्दापनिशरिरकोक्यालोरीउपयोगगर्नुहो।व्यायामगरेरवाक्यालोरीखानेमात्रारोकेरयोसफलताप्राप्तगर्नसकिन्छ।एकपछिल्लोअध्ययनअनुसारक्यालोरीकोमात्राघटाउनभन्दापनिव्यायायमप्रभावकारीहुन्छ।डाइटिङसम्बन्धिनियमपालनागरेरजोकोहीलेपनितौलघटाउनसक्छतरयसलेअर्कोस्वास्थ्यसम्बन्धिसमस्याल्याउनसक्छ।
पाँचप्रतिशततौलघटाउनलेमुटुरोगकोखतरारटाइपटुडायबिटिजनहुनेवैज्ञानिकहरुबताउँछन्।तसर्थतौलघटाउनेसजिलोतरिकाभनेकोहामीलेलिनेक्यालिकोमात्राभन्दापनिशरिरकोक्यालोरीउपयोगगर्नुहो।व्यायामगरेरवाक्यालोरीखानेमात्रारोकेरयोसफलताप्राप्तगर्नसकिन्छ।एकपछिल्लोअध्ययनअनुसारक्यालोरीकोमात्राघटाउनभन्दापनिव्यायायमप्रभावकारीहुन्छ।डाइटिङसम्बन्धिनियमपालनागरेरजोकोहीलेपनितौलघटाउनसक्छतरयसलेअर्कोस्वास्थ्यसम्बन्धिसमस्याल्याउनसक्छ।
व्यायामकाबाजजुददैनिकतीनघन्टाभन्दाबढीबस्दासमयनपुगीमृत्युहुने५४देशहरुबाटसग्रहगरिएकोएकतथ्यांकलेदेखाएकोछ।दौड, वाइकिङ, भर्याङचढ्नेजस्ताव्यायायमलेतौलघटाउनमहत्वपूर्णभूमिकाखेलेकाहुन्छन्।
इन्टरनेटरएप्सभर्सनमापाईने७मिनेटवर्कआउटथोरैसमयहुनेकालागिएउटाउपयोगीव्यायामहुनसक्छ।यसनयाँआविश्कारलेसमयथोरैभएकोबहानमाव्यायायमनगर्नेलाईसहयोगगर्नेवैज्ञानिकहरुकोभनाईछ।
मोटोपनः खराबप्रकारकोखानेकुराहरुजस्तैचिनि, प्रषोधितगेडागुडी, कार्बोहाइड्रेडकोउपभोगपछिखानापछिझन्आशक्तिबढ्नेरभोकबढ्छ।हामीलेखाइरहेकोखानाकोबारेमाथाहापाइराख्नुमहत्वपूर्णहुन्छ।परिष्किृतरप्याकगरिएकोखानेकुराजस्तैमोनोसोडियमग्लुटामेटलेछातीकोपीडाबढ्ने, टाउकोदुख्ने, वाकवाकीलाग्नेरश्वासफेर्नगाह्रोहुनेगर्छ।दैनिकचारपाँचपटकथोरै थोरैगरेरखानाखानुपर्छ।फलफूल, गेडागुडी, बदाम, जैतुनकोतेल, माछा, न्यूनफ्याटभएकाखानेकुरालेतौलघटाउनसहयोगपुर्याउँछ।
स्वभावपरिवर्तनः सामान्यस्वभावपरिवर्तनलेपनिस्वास्थ्यमामहत्वपूर्णअसरगर्छ।खानाखानुअगाडिएकदुईगिलासपानीपिउने, शरिरलाईहाइड्रेडबनाउनेरथोरैतरपटकपटकखानारप्रशस्तफलफुलतथातरकारीलेपनितौलघटाउनसहयोगगर्छ।
खानेकुरामास्वस्थतरिकाअप्नाउनुकाअतिरिक्तशारिरिकगतिविधिलाईपनिबढाउनुपर्छ।जस्तैगाडिलाईपार्किङलटभन्दाटाढाराख्ने, अफिसकोडेक्सबाटटाढापानीकोबोतलराख्ने, बारम्बारउभिनेइत्यादि।यसलेतपाईंकोउर्जाखपतगर्नसहयोगगर्छ।
घरभित्रगर्नेशारिरिकगतिविधि, भर्याङचढ्नेझर्ने, हिड्ने, जस्ताकार्यलेपनिव्यायामहुनेविज्ञहरुबताउँछन् ।व्यायामले१२घन्टासम्ममुडताजाबनाउँछ।बिहानीव्यायामस्वास्थ्यकालागिधेरैफाइदाजनकहुन्छ।
डाभट्टराईअमेरिकास्थितब्राउनयुनिर्भसिटीकानेफ्रोलोजिस्टरजेरियाट्रिक अनुसन्धानकर्ताहुन।
Saturday, October 8, 2016
स्वस्थ शरीर र चम्किलो अनुहारका लागि पेट स्वस्थ हुनुपर्छ।..........................
चैत्र २, २०७०डा. रमीता मास्के, डेन्टल सर्जन
राष्ट्रिय नमुना डेन्टल हस्पिटल प्रा.लि.
- स्वस्थ शरीर र चम्किलो अनुहारका लागि पेट स्वस्थ हुनुपर्छ।
- पेटको खराबीका कारण अनुहारमा डन्डिफोर, चायाँ, पोतो आउने, उमेर नपुगी चाउरिने तथा केशमा पनि समस्या आई केश झर्ने, टुक्रिने र चाँडै फुल्ने समस्या देखापर्छ।
- खाली पेटमा शुद्ध पानी, मध्यान्तरमा मोही र रातको खानापछि दूध पिउनाले पेट स्वस्थ रहन्छ।
- भोजन तथा खानासँगै पानी पिउनाले पाचनमा समस्या आउँछ, त्यसैले खाना खानु १ घन्टाअघि र खाना खाएको १ घन्टापछि पानी पिउनुपर्छ।
- पेट स्वस्थ राख्न चोकरयुक्त खाना, रेसादार फलफूल तथा सागसब्जी खानुपर्छ।
- बोक्रायुक्त तरकारीहरू, सागपात एवं पाकेको फर्सी र लौका उत्तम हुन्छ। फलफूलमा मेवा सबैभन्दा उत्तम मानिन्छ।
- पेट स्वस्थ राख्न उमालेको मनतातो पानी पिउनुपर्छ।
- पेटलाई स्वस्थ राख्न मण्डुक, पवनमुक्त, दुईचक्री, बक्रासन, अर्धमत्स्येन्द्र आदि आसन उपयुक्त हुन्छन्।
- पेट स्वस्थ राख्न कपालभाती प्राणायाम कम्तीमा १५ मिनेट तथा अग्निसार क्रिया कम्तीमा ५ पटक दैनिक गर्नुपर्छ।
- स्वस्थ व्यक्तिको पेट नरम हुनुपर्छ। यी व्यायाम, प्राणायाम एवं खाद्य वस्तुले पेटलाई स्वस्थ एवं नरम राख्न सहयोग गर्छन्।
रीता कार्की, योग शिक्षिका
पतञ्जलि योग समिति, नेपाल
- शिशुको दाँत आउन थालेदेखि नै सफा गर्नुपर्छ। एक-दुईवटा दाँत पनि नरम कपडाले सफा गरिदिनुपर्छ।
- शिशुको दाँत साटिने त हो भनेर लापरबाही गर्नुहुँदैन। समय-समयमा परीक्षण गराइरहनुपर्छ।
- समयभन्दा पहिले शिशुको दाँत निकाल्नु हुँदैन। यसो गर्दा पछि बांगो दाँत आउन सक्छ।
- बिहान-बेलुकीको खाना खाएपछि दाँत माझ्नुपर्छ।
- खाना खाएपछि डेन्टल फ्लसले अड्किएको खानेकुरा निकाल्नुपर्छ। खाएपछि सधै कुल्ला गर्नुपर्छ।
- सकभर दाँत निकाल्नु हुँदैन। दाँत निकालेको ठाउँमा खाली राख्नु हुँदैन। कृत्रिम दाँत भए पनि राख्नुपर्छ।
- शरीरमा कुनै रोग लागेको छ भने त्यसले दाँतमा असर गर्ने भएकाले शरीर स्वस्थ राख्नुपर्छ।
- ताजा, पोषिलो, रेसादार खानेकुरा खानुपर्छ। टाँसिने, गुलियो तथा अमिलो खानेकुरा धेरै खानुहुँदैन।
- गर्भावस्थामा गिजाबाट रगत आउने तथा सुन्निने हुन सक्छ। यस्तो अवस्थामा दन्त चिकित्सकको परामर्श लिनुपर्छ।
- प्रत्येक तीन महिनाको फरकमा ब्रस परिवर्तन गर्नुपर्छ।
- सुत्केरी भएको अवस्थामा दाँत माझ्नुहुँदैन भन्ने आम धारणा रहिआएको छ तर त्यो सत्य होइन। यो अवस्थामा अझ बढी दाँत सफा राख्नुपर्छ किनभने यो अवस्थामा धेरै गुलियो-चिल्लो खानेकुरा खाइन्छ।
- दाँत सफा गर्दा हल्लिन्छ र दाँत निकाल्दा आँखा कमजोर हुन्छ भन्ने धारणा गलत हो।
- बुद्धि बंगारा झिक्दा बुद्धि नै जान्छ भन्ने गलत धारणा रहेको पाइन्छ। बुद्धि बंगाराले दुःख दियो भने निकाल्नुपर्छ। यसलाई निकालेपछि अर्को कृत्रिम दाँत राख्ने आवश्यकता पर्दैन। यसले खाना चबाउन पनि मद्दत गर्दैन। ekantipur
Subscribe to:
Comments (Atom)