y

Thursday, October 13, 2016

पतंजली केहि योग सुत्र



पतंजली केहि योग सुत्र
१.  मासुमा कहिलै जोर नगर्नुहोस किनकि मासु पचाउन हाम्रो पेट लाई धेरै समय र सक्ति लाग्छ, जसले पाचन सक्ति कम्जोर पर्छ. पाचन सक्ति कम्जोर भनेको धेरै रोग को सुरुवात हो, आयु घटाउनु हो
२. पानी खाना संग अलि अलि पिउनु होस्, खानको १ घण्टा छिटोमा ,ढिलोमा १ घण्टा ३० मिनट को बात् पानी पिउनुहोस, हामि  ब्यस्त हुदा पिउन बिर्सन्छौ यसको असर को भागेदारी आफै हो, ख्याल गर्नुओस .
३. बिहान केहि समय योग/ध्यान मा दिनुहोस, रामदेव बाबाको कपालभाती/अललम बिललम धेरै मधे प्रचुर सक्ति साली योग हो, जसले ९९ % रोग को निदान गर्छ, बेलुकी अबेर सम्म बस्नु राम्रो होइन, सुत्ने बेलामा पनि पिएर सुत्नुहोस, पिसाब आउँने झन्झट ले पिउनु हुन्न भने राम्रो होइन, बिहान चाडै उठ्ने कोसिस गर्नुहोस
४.  जति बजे उठे  नि, योगा को लागि समय ३० घण्टा देखि १ घण्टा ३० मिनट छुट्यानुहोस
५. मान्छेको सरिर एउटा हो, फरक भनेको कसैको स्वाथ्य, बलियो,निरोगिक,कसै रोगि,रोग लग्न आटेको, कसैलाई टाउको दुख्ने, कसैलाई गास्त्रिक, कसैलाई चिनी रोग,..............जे भए नि योगा सबै लाई लाभ दाई
६. अन्डा र  चाउ चाउ पकाएर खादा धेरैलाई गस्त्रिक हुन्छ, ख्याल गर्नुहोस. कसैलाई दुध , घिउ ले नि गस्त्रिक हुन्छ.
७. कब्जियत धेरै मा छ, यसको मुख्य कारण पानी कम, हिदुल नगर्नु , धेरै मैदा आइटम को प्रयोग हो-मैदा आइटम मा बिस्कुट,चाउ चाउ, चौमिन, आदि पर्छ, यसको प्रयोग कम गर्नुहोस. नानीहरु लाई नि कम गर्नुहोस , बच्चाले पानी कति पिउछ ख्याल गर्नु होस्, मतलब, पानी नापिउने बचाको बानी कम’ गर्नुहोस .
८. भटमास र दुध संगै खाए स्टोन हुने प्रबल सम्भावना हुन्छ ,
९. अल्छि, धेरै समय सुत्ने, गुलियो धेरै खाने, बानीले चिनी रोग निम्ताउछ-उमेर अलिक बढ्दै गएपछि
१०. नुन कम खानु होस्,यो धेरै खाए अनुहार को चमक हराउछ र प्रेसर बडाउन सहयोग गर्छ .
११. सरिरिक सामान्य केस मा डाक्टरी दबाई धेरै सेवन नगर्नु होस्, जसले अरु असर धेरै हुन् सक्छ, क्लिनिक बाट सिदै दबाई लगेर खानु राम्रो होइन, जटिल रोग को सुरुवात हुदा, राम्रो डाक्टर कहाँ गएर दबाई,औसदी लिनुहोस्
१२. योग प्राकृतिक उपचार हो-ख्याल गर्नुओस, यसको सुरुवात राम्रो भए डाक्टर कहाँ जाने मौका कम हुन्छ, दिर्गजीबी भइनछ .
१३. कब्जियत भै हाले, फलमा नासपाती लिनुहोस् दैनिक २ दाना, दोस्रो/तेस्रो दिनमा परिणाम आउछ
१४. जिबन मा अरुको लह लहै मा  लागेर, स्वाथ्य को बेस्यायर नगर्नुहोस. कसरि स्वस्थ रहेने सिक्ने कोसिस गर्नुहोस, सिक्नु हुनेछ ,परियार मा अपनाउनु होस्- भोलि परिवार को समस्या आफ्नै हो.
१५. साधारण खाना मा जोर गर्नुहोस, १ कै पल्ट धेरै नखानुहोस , सम्भव भएसम्म फरक समएमा ३/४ पल्ट खानुहोस .
१६. खानामा काचो लसुन प्रयोग गर्नुहोस जसले पेटको रोग निदान गर्न सहयोग गर्छ .
१७.  तारेको मासु, तारेको मैदा आइटम पाचन मा गारो हुन्छ, जतिसक्दो पाचन मा सजिलो हुने खानुहोस
१८. facebook आएको Touborg bear को राम्रो कुरा आएको देखेर धेरै नपिउनु होस्, मध्यपना, धुम्रपान सधै हानीकारक  हो ,  एउटा रोग लाई सहायो गरे नि अर्को तर्फ असर गरिरहेको हुन्छ .
१९. मात्र योगा हो जुन एउटा गर्दा अरुमा असर सकारात्मक हुन्छ , रोगि भैसकेको भए बिस्तारै सावधानी अपनाउदै सहि तर्क अपनाएर गर्नु    पर्छ , रामदेव को भिडियो www.youtube.com, मा रामदेव योगा लेख्नुहोस र सहि तरिका हेरेर सिक्नुहोस , मोबाइल बाट नि हेर्न सकिन्छ .https://www.youtube.com/watch?v=c2Af9PGAiF8,
https://www.youtube.com/watch?v=JYg0Vu6-RUk
20. दहि बेलुकी राम्रो हुदैन किनकि रति हाम्रो सारिर आराम गर्ने भएकोले पाचन गर्न गारो हुन्छ,
बेलुकी पख सधै हल्का खान खनुओस् ,धेरै नखानुहोस ,जति बिहान खानु हुन्छ , बिहान अलिक बदी खायेनी दिनभरी कम हुदा ठिकै हुन्छ .
२१. बिहानी तातो पानी पिउनु होस्, योगा, morning walk सुरु गर्नु भन्दा अगाडी . जसले कबिज्यत, बोसो, पचना लाई सहयोग गर्छ . तातो पानी ९९ % मान्छे लाई fit हुन्छ .
२२. धुलो उड्ने ठाउँ मक्स लगाउनु हुन्छ भने राम्रो स्वास प्रस्वास हुने खालको लिनुहोस् , जुन पायो त्यो मक्स ले ब्रेअथिंग मा
बाधा गर्छ जुन हानिकारक  हुन्छ .
२३. सुनु भाहोला, फराकिलो र सकारात्मक सोचले बिकाश हुन्छ , योग ले यो दुवै हुनमा महत्व पूर्ण भूमिका खेल्छ .
२४. योग ले सक्ति प्रधान गर्ने भएको ले तनाब कम हुन् महत्व पूर्णकाम गर्छ . जसको सरिर कमजोर उसलाई रोग,तनाब सबैले हेप्छ.
२५. जिबन मा पोइसा कमाउन सजिलो छैन, पोइसा एक आधारभूत अवासकता हो यो समय मा, यसको पछि दौडदा सरिर को पनि ख्याल गर्नु पर्छ , अन्तराल मा हेर्दा सरिर रोगि पोइसा टन्न, के मजा?  पोइसा टन्न , फिट सरिर चाही हुदा धेरै आनन्द औउला
२६. स्वस्थ रहनु होस्, योग संगै दैकिक काम मा मस्त रहनु होस्, तपाइलाई कसैले बचाऊदैन आफै बच्ने हो, तपाइको सारिर तपाई संग, कसरि धर्ति मा हिडाउने तपाइको हातमा.........
२७. सारिर तपाइको हातमा भन्नाले-कसरी लाने स्वस्थ भएर वा जसोतसो रोग संगै घिसारेर
२८. खयाल गर्नुओस, मेडिकल बिज्ञान तपाइको पूर्ण रोगको निदान होइन, मात्र अस्थाई हो-टाउको दुख्यो सिटामोल खाएर निको भो,TV लाग्यो दबैले निको भयो- यो फेरी अरु दिन बल्झने प्रबल सम्भावना छ, फेरी दबाई खानु पर्ने छ,
तर योगले सबै  रोगको इस्थाई निदान दिन्छ,
२९. मैले आज कति पानि पिए याद गर्नुहोस, चाहिने पिए कि पिईन, कम्ति मा २ लिटर देखि ४ लिटर पानी अनिबार्य हो .
बिर्सने बानी छोड्नु होस् .
30.  आज स्वस्थ छु भनेर ढुक नहुनुहोस, भोलि रोग सुरु हुनसक्छ ,यो  स्वस्थ पन  को फाइदा उठाउनु होस्, जति स्वस्थ सरिर उति राम्रो योग, आज बिस्तारै सुरु गर्नुहोस,
३१. रामदेव को कपालभाती, अललमबिलम, राम बान हो यदि लगातार गर्नु भयो भने, यो भन्दा अगाडी, तातो पानी पिएर सुर्य नमस्कार वा १२ आसन गरेपछि सुरु राम्रो .
३२. समय भए ओम भन्ने आवाज निकालेर २०-देखि ४० मिनट दैनिक बस्नुहोस्, mind मा  हुने stress, मनको असान्ती कम हुन्छ . कम्तिमा ३१ number को अनिबार्य गर्नुहोस
३३. योगा उठेर आफ्नै बेड वा पायक पर्ने ठाउमा जतै गर्नुहोस, अरुले के भन्छ खयाल नगर्नुहोस, स्वाथ्य तपाइको हो अरुको होइन. समय बिहान वा बेलुका

पतंजली योग सुत्र
३४. मोटाउनु को  प्रमुख कारण सरिरिक परिशरम नहुनु हो, अल्छि पन हो, धेरै समय टक बस्नु हो, बसेर गर्ने काम हो, खानामा केहि कन्ट्रोल
गरेर दैनिक योग, वा कुनै सरिरिक अभ्यास गर हुन्छ,
३५. मानिसको रोग पेट बाट सुरु हुन्छ, बाहिरी सरिरिक काम जति गरेनी पेटको बेयाम हुदैन, यसको लागि पेटकै योग गर्नु राम्रो हुन्छ,
अललम बिललम, कपालभाती .........................
३६. हाम्रो जिबन लाई यदि मजा तिर लाने हो भने हामी जहिले उरालो लाग्छौ, मजा भन्नाले बोतल पानी,चुरोट, जाड, खैनी,
जिबन something त गर्छु, something त गर्छु, something गर्छु भन्ने भावना हुनु पर्छ...........
३७. योग  सानो बाट गरे राम्रो पछी सारै सजिलो, जति उमेर माथि जादै गर्यो ऊति गारो सरिर व्यवस्थापन गर्न, त्यसैले आजै, अहिलेनै योग सुरु
गरौ, योगी जिबन , स्वस्थ जिबन, सम्रिधि जिबन,
३९.  योग गरेर स्वस्थ हौ, hospital खर्च लाखौ बचाऊ......











No comments:

Post a Comment